Incident Reports

ठाराब क्याम्पसमा तालाबन्दी

2017-08-04

Madhes, Parsa, Birgunj

मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक ठाकुरराम बहुमुखी क्याम्पस एकाई कमिटिका विद्यार्थी नेताहरुले आज क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन। विद्यार्थी फोरम लोकतान्त्रिक ठाकुरराम बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष प्रकाश यादवको नेतृत्वमा गएका विद्यार्थी नेताहरुको समूहले तालाबन्दी गरेको हो। तिन दिन अघि छात्रा बास व्यवस्थित हुनु पर्ने, क्याम्पस समयमा पुस्तकालय खुला राखिनु पर्ने र मास्टर डिग्रीको कक्षा नियमित रुपमा संचालन गरिनु पर्ने लगायतका माग राखि अमित यादवले क्याम्पस प्रमुखलाई ज्ञापन पात्रा बुझेका थिए। यादवले क्याम्पसले मांगहरु तत्काल पुरा नगरे अनसन बस्ने चेतावनी दिएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments