Incident Reports

बलात्कार घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2017-08-14

पाँच वर्षीया बालिकालाई साउन ३० गते बलात्कार गरेको आरोपमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-६ का २४ वर्षीय शम्भुराम शर्माविरूद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ३१ गते उजुरी दिएकी छन् । मौखिक उजुरीका आरोपमा आरोपितलाई साउन ३१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३२ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments