Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2017-07-31

Bagmati, Sindhupalchok, Balefi, Ward 3

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ५० वर्षीय सेते तामाङ विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले इन्सेकको सहयोगमा उजुरी दिएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित पक्षले भदौ २ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा न्यायको लागि पहल गरिदिन अनुरोध गरेपछि इन्सेक जिल्ला प्रतिनिधिको पहलमा बलात्कारविरूद्ध निःशुल्क जाहेरी लेखाएर दर्ता गराइएको हो । आरोपित तामाङ भने फरार रहेको प्रहरीको भनाई छ ।ss
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments