Incident Reports

युवकलाई ८ वर्ष कैद सजाँय l

2013-06-11

Pratap Bista मकवानपुर । ०७० जेठ २८ गते बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक किशोरलाई आठ वर्षकैद गर्ने फैसला गरेको छ । पीडित बालिकालाई पीडकवाट २ लाख रुपैया क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको जेठ २८ गते बसेको इजलाशले मनहरी गाविस ६ का १९ वर्षीय सुमन राईलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । राईले ०६९ असोज ६ गते स्थानीय बालिकालाई जंगलमा डरत्रास देखाएर बलात्कार गरेका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis