Incident Reports

डा केसीको समर्थनमा भारदहमा प्रदर्शन

2017-08-09

Madhes, Saptari, Hanumannagar Kankalini

डा गोविन्द केसीको अनसनप्रति समर्थन जनाउँदै सप्तरीको भारदहमा बुधबार प्रदर्शन गरिएको छ । स्थानीय बासिन्दा तथा स्वास्थ्यकर्मी समेतको सक्रियतामा निकालिएको जुलुस भारदह बजारको विभिन्न भाग परिक्रमा गरेको छ । स्थानीय राजकुमार गाइमको नेतृत्वमा निकालिएको जुलुसमा मेडिकल कर्मचारी भारदह गाविसका पूर्व अध्यक्ष जगदिश प्रसाद सिंह, कर्मचारी, स्वास्थ्यकर्मी धर्मेन्द खड्ग लगायतको सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments