Incident Reports

Janakpur Express: Protest against government's declaration to provide 70 rupees to flood victims

2017-08-19

Bagmati, Kathmandu, Kathmandu

There has been a protest against the government's recent decision to provide NPR 70 daily for a month to the flood victims The protest program led by Advocate Deependra Jha at Maitighar Mandala, Kathmandu was attended by Madhesh intellectuals. They protested with the banners and play cards and said that the Home Ministry's declaration is an act of downplaying Madhesh as 70 rupees per day is not sufficient to sustain recent market price. सरकारले बाढी पिडितको लागि ७० रुपैँया दिने निर्णय गरेपछि अहिले त्यसको विरोध हुन थालेको छ । अधिवक्ता दिपेन्द झाको अगुवाइमा माईतीघर मण्डला प्रदर्शन भएको छ । उनीहरुले अहिलेको महङ्गीको जमानामा ७० रुपैँयाले खान पुग्ने अवस्था नभएको भन्दै विरोध गरेका छन् । गृहमन्त्रालयले बाढी पिडितका लागि सो रकम दिने घोषणा गरेका थिए । एक महिनासम्मका लागि सो रकम दिने बताएका छन् । काठमाडौँको माइतघर मण्डलामा भएको प्रदर्शनमा मधेश क्षेत्रमा बुद्धिजीविहरु सहभागि रहेका थिए । मधेशीलाई हेप्ने तरिकाले सो रकम घोषणा भएको छ । प्लेकार्ड तथा व्यानरसहित प्रदर्शन गर्दा उल्लेख्य संख्यामा प्रहरी परिचालित थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments