Incident Reports

APF constable murdered

2017-08-23

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

Police have recovered the dead body of 33 years old assistant constable Narendra Kunwar from the canal at Bhim Datta Municipality-6. His head was crushed by the stone. Constable Kunwar was working at Custom Department at Gadda Post. Police is in suspicion that he might have killed while going to the house in midnight after finishing his duty on August 23. A motorbike with registration number Ma2Pa623 that he was driving has been recovered from the site. SP Prakash Bahadur Chand of District Police Office said that it looks like a murder however the investigation is underway. The relatives of the deceased had demonstrated and obstructed the highway demanding the action against the accused involved in his murder. The postmortem of the body was conducted at Mahakali Zonal Hospital on August 24. कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक सशस्त्र प्रहरी जवानको बुधवारराति हत्या भएको छ । सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरबहादुर कुँवरको हत्या भएको हो । भीमदत्त नगरपालिका ६ ऐठपुर नहर नजिकै ढुङ्गाले टाउँको थिचेर उनको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । सशस्त्र प्रहरी भन्सार गुल्ममा कार्यरत प्रहरी जवान कुँवर बुधबार बेलुका ६ बजे कार्यालयबाट घर जान भनी हिडेका थिए । बिहीबार हरितालिका तीज भएको र श्रीमती समेत घर आएकाले उनी बुधबार बेलुका नै कार्यालयबाट घर जाने भनि हिडेका थिए । उनकी श्रीमतीसमेत सशस्त्र प्रहरीमै कार्यरत रहेकी छिन् । उनी सशस्त्रको अत्तरियास्थित वैद्यनाथ बाहिनीमा कार्यरत छिन् । घटनास्थलमा उनको म २ प ६२३ नम्बरको मोटरसाइकल, पर्स, सवारीको कागजात सहित परिचयपत्र समेत फेला परेको छ । शव भन्दा २५÷३० मिटरको टाढा उनको मोटरसाइकल पल्टिएको अवस्थामा भेटिएको छ भने पर्स सहितका कागजात नहरमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा ढुङ्गाले थिचेर हत्या गरिएको देखिन्छ’ उनले भने,‘ उनको किन र कसले हत्या गरेको हो भन्ने बारे छिट्टै तथ्य खुल्ने छ' ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Rautahat , Local Newspaper - Kailali

0 Comments