Incident Reports

गाउँलेलाई धम्क्याउने म्यानेजर पक्राउ

2017-08-23

Bagmati, Makawanpur, Hetauda

रक्सी खाएर गाउँलेलाई गोली हान्ने धम्की दिएको भन्दै शिवम् सिमेन्टका एचार म्यानेजर संजय सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँलेलाई गोली हान्ने धम्की दिएको भन्दै शिवम् सिमेन्टका एचआर म्यानेजर संजय सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँलेलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुवेदीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। अनुसन्धान जारी भएकोले उनलाई कस्तो सजाय हुन्छ भन्ने बिषयमा प्रहरीले स्पष्ट भनेको छैन। रक्सीले बेहोसी हालतमा रहेका सुवेदी केहि समय अघिमात्र शिवमको एचार देपार्ट हेर्ने गरी आएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments

Related Reports