Incident Reports

हथौडा प्रहार गरी भाई मार्ने पक्राउ

2017-08-23

Bagmati, Kathmandu, Kathmandu, Ward 23

हथौडा प्रहार गरी आफ्नै सहोदर भाई मार्ने काठमाडौँ महानगरपालिका–२३ झोसे बस्ने ५१ बर्षीय राजु मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । मानन्धरले बुधबार आफ्नै घरमा सुतिरहेका ४७ बर्षीय भाई गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । भाईको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी बृत्त जनसेवामा आई आत्मसमर्पण गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports