Incident Reports

हँसिया प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-08-25

Gandaki, Myagdi, Mangala

मंगला गाउँपालिका–२ रणवाङ सहस्रराधारास्थित बन्दै गरेको नवनिर्मित मालिका बोर्डिङ स्कुलमा लेबर काम गर्ने चितवनका ४५ वर्षीय सुमन खड्कालाई उनीसँगै लेवर काम गरी बस्ने चितवनकै सारदानगर–८ बस्ने ३० वर्षीय अशोक तामाङले शुक्रबार हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । हँसिया प्रहार गर्ने अशोकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports