Incident Reports

बलात्कार आरोपमा पक्राउ

2017-08-25

Bagmati, Makawanpur, Hetauda, Ward 17

बलात्कार आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १७ स्थित फायरलाइनको जंगलमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय निरज राईलाई पक्राउ गरेको हो । अन्य दुई फरार छन् । जंगल छेउ हुँदै हिँडिरहेकी युवतीलाई तीन जनाले करणी गरेको आरोप प्रहरीले लगाएको छ । युवतीको स्वास्थ्य अवस्था सामान्य छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments