2 students were arrested in accusation of vandalism of College of Engineering and Management, Nepalgunj on Sunday. The students vandalized the college after an unknown group manhandled them when they were trying to padlock the office of college administration demanding quality education. The students accused to college administration for manhandling them over the incident. But the college administration said they have no hand in the manhandling incident.
On Tuesday, police have arrested 2 students in college dress in accusation of involvement in college vandalism. After the arrest, the students had protested making hand chain and one road block in BP Chowk, and also protested in front of District Police Office, Banke. Meanwhile, the college administration said ‘the students began to protest after getting a low number in 7th Semester exam result’. ANFSU Banke District President Mohit Shah said the college administration had not done any change regarding the educational environment.
कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट र आन्दोलनरत बिध्यार्थीबीच तनाब बढ्दै जाँदा विद्याथीहरुले कलेजमा तोडफोड गरेका छन् । आफ्ना मागहरु कलेज प्रसासनले बेवास्ता गरेको भन्दै आइतबार तालाबन्दी गर्ने क्रममा बिद्यार्थीमाथि हातपात गरेपछि आक्रोशित विद्यार्थीले कलेजमा तोडफोड गरेका थिए । तर कलेज प्रसासनले भने बिद्यार्थीमाथि हातपात भएको घटना स्वीकार गरेको छैन ।
कलेज संचालकको दबाबमा मंगलबार प्रहरीले विद्यालयको ड्रेसमै रहेका दुई बिध्यार्थीलाई पक्राउ गरेको बिद्यार्थीहरुले जानकारी दिएका छन् । आफ्ना सहपाठी पक्राउ परेको बिरोधमा बिद्यार्थीहरुले नेपालगन्जको बिपीचोक र जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । त्यसक्रममा बिद्यार्थीहरुले हाते साङ्ग्लो बनाएर सडक अबरुद्ध गरेका थिए । यता , कलेज प्रसासनले भने सातौं सेमेस्टरको परिक्ष्याफल प्रकाशित भएपछि कम नंबर एक बिध्यार्थीहरु आन्दोलनमा उत्रिएको आरोप लगाएको छ । कलेजमा शैक्षिक बाताबरण सुधार्न पटकपटक आन्दोलन गर्नुपरे पनि सुधार नभएको अनेरास्ववियु बाँकेका अध्यक्ष्य मोहित शाहले बताएका छन् ।