Incident Reports

वृद्धालाई बलात्कार गर्न खोज्दा युवक पक्राउ

2017-08-24

Madhes, Parsa, Birgunj, Ward 3

वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले आज एकजना युवकलाई पक्राउ गरेको छ। छपकैया-३ निवासी सलाम अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ५५ वर्षिया महिला आफ्नै घर अगाडि सुतिरहेको बेला १८ वर्षीय अलीले जबरजस्ती करणी गर्न खोजेको र घाँटी थिच्न लाग्दा महिलाले कराएपचि अलीलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीले अलिलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी ५ दिनको म्यादमा अनुसन्धान अगाडि बढाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments