Incident Reports

भाईद्वारा दाजुलाई छुरा प्रहार

2017-08-24

Province 1, Sunsari, Dharan

धारण उपमहानगरपालिका-१४ स्थित विषमपथमा बिहिबार रति भाईको चुरा प्रहारबाट दाजु घाइते भएका छन् । सामान्य विवाद हुँदा सोहि ठाउं बस्ने ३७ बर्षीय राजु बिकलाई आफ्नै भाई जोन बिकले घरको कोठामा चुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते बिकको बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने चुरा प्रहार गर्ने जोनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments

Related Reports