Incident Reports

Official beaten while inspecting the bridge

2017-08-25

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 6

An official was beaten on Friday while he was in an inspection of the bridge that is currently being build. Technical Officer Manoj Khatiwada, of Local Roads Bridge Program, was beaten up by Norbu Tamang who is a cadre of Nepali Congress while he was there to put a line in the bridge. The construction work has been stopped after the incident. They also warned of stopping the work until the culprit are punished for their actions. A 4 crore bridge was being constructed in Sunkoshi Rural Municipality-6 of Sindhupalchowk district. After the incident, the construction of the bridge has been halted. स्थानीय सडक पुल कार्यक्रम एलआरबीपी र जिल्ला समन्वय समितिको सहयोगमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ पाखरखोलामा निर्माण भइरहेको पुलको निरीक्षण गर्न गएका कर्मचारी कुटिएका छन् । कर्मचारी कुटिएपछि पुल निर्माण कार्य रोकिएको छ । ४ करोडको लागतमा निर्माण भइरहेको पुलको ‘लाइन’ दिन गएका एलआरबीपीका टेक्निकल अफिसर मनोज खतिवडालाई स्थानीय कांग्रेस कार्यकर्ता नर्बु तामाङले पुल निर्माण स्थलमै निर्घात कुटपिट गरेका हुन् । पुलको निरीक्षण गर्न गएका आफ्ना कर्मचारीहरुलाई कार्यस्थलमा नै कुटपिट गरेपछि एलआरबीपीले कुटपिटमा संलग्नलाई कार्बाही नगरेसम्म पुल निर्माण नगर्ने भन्दै पुल निर्माणको काम नै स्थगित गरेको छ । एलआरबीपीका डेपुटी टिम लिडर शकिल मानन्धरले शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा काम गर्ने वातवरण नभएको र कामको अनुगमणमा पुगेका कर्मचारीहरुलाई पटक–पटक धम्की दिने, कुटपिट गर्ने काम निरन्तर भएकाले कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही नहुँदासम्म काम गर्न नसक्ने गुनासो गरेका छन् । सुनकोशी गाउँपालिकाको ५ र ६ वडा र लिसंखुपाखार गाउँपालिका ७ नम्बरका साथै स्थानीयलाई पुल निर्माणपछि सहज हुनेछ । दुई वर्षअघि नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलन्यास गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments