Incident Reports

गाउँपालिकाका उपाध्यक्षले प्रहरी कुटे

2017-08-28

Karnali, Humla, Namkha

हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको हिल्सा नाकामा अवस्थित सिमाना प्रहरी चौकीका इन्चार्ज नील बहादुर लामालाई नाम्खा गाउँपालिकाका उपाध्यक्षले कुटपिट गरेका छन् । जिल्लाको आधिकारिक पत्रबिना कैलाश मानसरोवर तीर्थ यात्रीबाट स्थानीय कर नउठाउन नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमाल लामालाई अनुरोध गर्दा उल्टै आफ् नै घरमा बोलाएर कुटपिट गरेको प्रहरी इन्चार्ज निल बहादुर लामाको आरोप रहेको छ । हुम्लाको सिमकोटबाट मानसरोवर कैलाश दर्शन गर्न जाने स्वदेशी विदेशी पर्यटकबाट नाम्खा गाउँपालिकाले भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार, अन्य पर्यटकलाई १ हजार ५ सय र प्रतिफिस्टेल एरअर हेलिकप्टरबाट ५ सयका दरले कर उठाउएको प्रहरी इन्चार्ज लामाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Local Newspaper - Dhanusha , Local Newspaper - Jumla

0 Comments

Related Reports