Incident Reports

कुटपिटबाट मृत्यु

2017-08-24

दुर्गाभगवती गाउँपालिका–४ पचरुखी बस्ने ७० वर्षीय सुरज साह सोनारको कुटपिटबाट शुक्रबार मृत्यु भएको छ । गत भदौ ८ गते सोही ठाउँ बस्ने उनका भाई ६० वर्षीय कपिलदेब साह सोनार र कपिलदेबका छोरा समेतले जग्गाको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका सुरजलाई प्राथामिक स्वास्थ्य केन्द्र गंगापिपरामा सामान्य उपचार पश्चात् घरमा ल्याई राखिएकोमा शुक्रबार मृत्यु भएको हो । कुटपिटमा संलग्न दुबै जना फरार भएकाले प्रहरीले उनीहरुको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports