Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-08-31

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दशरथचन्द नगरपालिका-४ बवेतका २१ वर्षीय लक्ष्मण वड र सोही ठाँउका २१ वर्षीय रोसनराम वडलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले भदौ १५ गते सामूहिक बलात्कार गरेको आरोपका पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल बैतडीमा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर सुरेन्द्र वमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments