Incident Reports

छुरा प्रहारबाट घाइते

2017-08-29

Province 1, Morang, Budhiganga, Ward 3

मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित आरती स्टिल अगाडी छुरा प्रहारबाट एक ट्रक चालक घाइते भएका छन्। घाइते हुनेमा जिल्ला बारा पथलैया-१ घर भइ ना ६ ख ३६४२ नम्बरको ट्रकका चालक अनिल लामा रहेका छन् । लामालाई पुरानो रिसिइबीका कारण जिल्ला मकवानपुर घर भइ हाल ना ६ ख १८८४ नम्बरको ट्रकका चालक अन्दाजी ३३ वर्षीय विशाल घिमिरेले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेका लामाको बिराट मेडिकल अस्पताल गंगाचौकमा उपचार भैरहेको छ भने छुरा प्रहर गर्ने घिमिरेलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports