Incident Reports

छुरा प्रहारबाट एक घाइते

2017-08-29

मोरङको बुढीगंगा गाउँ-पालिका-३ स्थित आरती स्टिल अगाडी मंगलबार छुरा प्रहारबाट एक ट्रक चालक घाइते भएका छन्। घाइते हुनेमा जिल्ला बारा पथलैया-१ घर भई ना ६ ख ३६४२ नम्बरको ट्रकका चालक अनिल लामा रहेका छन्। लामालाई पुरानो रिसीवीका कारण जिल्ला मकवानपुर घर भई हाल ना ६ ख १८८४ नम्बरक ट्रक चालक अन्दाजी ३३ बर्षीय बिशाल घिमिरेले छुरा प्रहार गरेका छन्। छुरा प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेका लामाको विराट मेडिकल अस्पताल गंगाचोकमा उपचार भैरहेको छ भने छुरा प्रहार गर्ने घिमिरे इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports