Incident Reports

छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

2017-09-04

Bagmati, Dolakha, Bigu, Ward 8

दोलखामा एक छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ परेका छन् । १९ गते जिल्लाको बिगु–८ स्थित कालिन्चोक आधारभुत विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक सुन्दर पाण्डेलाई दोलखा प्रहरीले पक्राउ गरेको हो । विद्यालय समय पश्चात किताब दिने बहानामा कोठामा बोलाई बलात्कार गर्न खोजेको उजुरी जिल्ला प्रहरी कार्यालय दोलखामा परेपछि पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षक पाण्डेमाथि ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments