Incident Reports

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-09-15

Bagmati, Kathmandu, Kathmandu, Ward 26

आफ्नै डेराकोठामा १२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ मित्रनगर डेरा गरी बस्ने स्याङजाको वालिङ–८ का १६ वर्षीय सफल विकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएकी छन् । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Jhapa

0 Comments