Incident Reports

दुइजना लुटेरा प्रहरी नियन्त्रणमा

2017-09-15

Bagmati, Makawanpur, Hetauda

दशैंमा खसी खरिदका लागि खैरांग जाने क्रममा पश्चिम मकवानपुरको खैरांगमा कुलबहादुर कालीराजलाई कुटपिट गरी ४ लाख २ हजार लुट्ने दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख चित्रबहादुर घले नेतृत्वको टोलीले लुटपाटस्थलबाट ८१ हजार नगद र एउटा गोली फेला पार्नुको साथै जेठान साइला नाम बताउने एक जना र मोहन मुक्तान लाई पक्राउ गरेको हो। घाइते कालिराजलाई थप उपचारको लागि मनहरी ल्याइदै छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports