Incident Reports

कांग्रेस सांसद अमरेशका सुरक्षागार्डले गोली चलाए

2017-09-18

Madhes, Rautahat, Gaur

सर्लाही क्षेत्र नम्बर ६ को बलरामा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहको गाडीमा सवार उनका भाइ कमलेशमाथि राजपा कार्यकर्ताबाट हुलहुज्जत भएपछि प्रहरीले एक राउण्ड गोली चलाएको छ। अमरेशका भाइले निर्वाचन आचारसंहिता विपरीत आफ्नो दाजुको गाडी र निजी सुरक्षागार्ड प्रयोग गरी चुनावी अभियान चलाइरहेका थिए । सो को विरोधमा राजपा कार्यकर्ताले आइतबार मध्यरात गाडी रोक्न खोज्दा झडपको स्थिति पैदा भएको हो। घटनामा कोही घाइते भने भएनन्। अमरेश संविधानसभाको दोस्रो निर्वाचनबाट सर्लाही क्षेत्र नम्बर ६ का सांसद हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments

Related Reports