Incident Reports

हत्यापछि आत्महत्या

2017-09-19

Bagmati, Ramechhap, Manthali, Ward 6

भलुवाजोरका एक युवकले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । मन्थली नगरपालिका ६ भलुजाजोर कुभुन्डेका आसमान तामाङले पत्नी चमेलीको टाउको बजारेर सोमबार राति हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार चमेलीको शव घरको छिँडीमा भेटिएको थियो । शरीरका अन्य भागमा सामान्य चोट देखिएको छ । आसमानले बरन्डामा झुन्डिएर आत्महत्या गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments