Incident Reports

बलात्कार आरोपी पक्राउ

2017-09-15

Province 1, Panchthar, Falgunanda

पाँचथर यसोककी नाबालिका करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द-७ बस्ने ३० बर्षिय राजकुमार आंग्देम्बे रहेका छन् । बजार गएको बेला १२ बर्षिया बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाएर ललाईफकाई घरमा लगेर जबरजस्ती करणी गर्ने प्रयास गरेकाले आंग्देम्बेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका आंग्देम्बेलाई जबरजस्ती करणी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments