Incident Reports

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-09-19

Gandaki, Nawalparasi West, Ramgram, Ward 6

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाउनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments