Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-09-19

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-५ मनोहरापुरका २८ वर्षीय इरर्शाद अहमद दर्जीलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज ३ गते आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले असोज ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा आरेपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर पुरुषोत्तम रावतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments