Incident Reports

एमालेका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

2017-09-19

Gandaki, Syangja, Chapakot, Ward 8

नेकपा एमालेका कार्यकर्ता ३५ वर्षीय शिव कुँवरलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना, विश्वास पुरी, जीवन गुरुङ लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुँवरलाई असोज ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटमा संलग्न मध्ये आरोपित जीवन गुरुङलाई भदौ ३ गते गिरफ्तार गरी वडा प्रहरी कार्यालय वालिङमा राखिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए । कुटपिटका कारण घाइते भएका दुवैजनाको उपचार काठमाडौँमा भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments