Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-09-23

Gandaki, Lamjung, Marsyangdi, Ward 4

बहुविवाह गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका-४ का २८ वर्षीय विर्षाज गुरूङ र सोही ठाउँ बस्ने कान्छी पत्नी २१ वर्षीया शिला गुरूङलाई असोज ६ गते गिरफ्तार गरेको छ । आरोपितकी जेठी पत्नी २७ वर्षीया टेकमायाँ गुरूङले असोज ६ गते दिएको उजुरीको आधारमा आरोपितद्धयलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घरमा दुई छोरा र आफूलाइ बेवास्ता गर्दै अर्को विवाह गरी आरोपितद्वय मनाङमा बसिरहेको र हाल घर आएको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय लमजुङका डिएसपी पदमबहादुर बिष्टले बताए ।

0 Comments