Incident Reports

हत्या आशंकामा १५ जना प्रहरीको नियन्त्रणमा

2017-09-22

Province 1, Ilam, Rong, Ward 1

इलामको रोंग गाउपालिका-१ निवासी ६२ वर्षीय दुर्गा प्रसाद खनालको हत्याको आशंकामा प्रहरी १५ जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुधबरेले नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कर्यालय पशुपतिनगर पठाएको प्रहरी नायब निरीक्षक खेमनारायण श्रेष्ठले बताए। खनालको शव झापा र इलाम जिल्लाको सिमानामा रहेको बिरिंग खोलामा प्रहरीले शुक्रबार बिहान फेला परेको थियो । खनाललाई हत्या गरेर झोलुंगे पुलबाट खसालेको हुनसक्ने आशंकामा प्रहरीले १५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ। नियन्त्रणमा लिएको ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports