Incident Reports

‘रौतहटमा गोली हानी एकको हत्या’

2017-09-25

Madhes, Rautahat, Paroha, Ward 2

२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब उपर गोली प्रहार भएको पीडित परिवारलाई उदृत गर्दै सुरक्षा अधिकारीले बताएका छन् । शरीरमा गोली लागेका घाइते सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोज कुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरज कुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । उक्त वडामा माओवादी केन्द्रका महम्मद एजाजुर रहमान विजयी भएका छन् । कांग्रेसी नेता कार्यर्ताले माओवदीले हत्या गराउन लगाएको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports