Incident Reports

अज्ञात समूहद्वारा टाउकोमा भाला रोपी व्यवसायीको हत्या

2017-09-29

Madhes, Rautahat, Chandrapur, Ward 10

Bipin Gautam चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान मिल सञ्चालन गर्दै आएका साहलाई मिल छेउमै खुल्ला आकाशमुनी झुल लगाएर सुतेको स्थानमा अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
INSEC

0 Comments

Related Reports