Incident Reports

पेस्तोलसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै सडक अवरुद्ध

2017-09-24

Lumbini, Kapilbastu, Krishnanagar, Ward 7

आइतबार कपिलवस्तुको कृष्णनगर नगरपालिका ७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका स्थानीय भरत चौधरीको रिहाइको माग गर्दै स्थनीयबासीले बहादुरगञ्जमा सडक अवरुद्ध पारेका छन् । उनी निर्दोष रहेको तर प्रहरीले फसाउन खोजेको भन्दै र भरतको रिहाइको माग गर्दै बुटनीयाबासीले चन्दौटा कृष्णनगर सडकखण्ड अन्तर्गत बहादुरगञ्ज चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासनविरुद्ध नाराबाजी पनि गरेका पत्रकार सनीउल्ला धोबीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments