Incident Reports

छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-10-02

Province 1, Jhapa, Jhapa, Ward 3

झापा गाँउपालिका–३ कामाटोली बस्ने २५ वर्षीय कृष्ण गणेशले सामान्य विवादका कारण सोही ठाउँ बस्ने १७ वर्षीय सागर रसाईली र १७ वर्षीय रमेश धमलालाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकाले बिएनसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मंगलबार सागरको मृत्यु भएको छ भने रमेशको अवस्था सामान्य रहेको छ । छुरा प्रहार गर्ने कृष्ण गणेशलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
Police website , Local Newspaper - Morang

0 Comments

Related Reports