Incident Reports

7 held for smearing soot on 14 yo girl

2017-10-06

Province 1, Morang, Belbari, Ward 2

Police have taken seven persons into custody for smearing black soot on the face of a 14-year-old girl of Belbari Municipality-2 in Morang district today. Those arrested include 62-year-old Kuldeep Danuwar, 22-year-old Anita Danuwar, 40-year-old Durga Chaudhari, 21-year-old Govinda Magar, 44-year-old Harka Maya Thapa, 52-year-old Mana Kumari Tamang and 27-year-old Birjung Pariyar of Belbari -2 in Morang district. According to the Morang District Police office, the offenders smeared soot on her face, pasted a tag on her body with ‘She is a Thief’ written on it and paraded her in the locality. They have accused the girl of stealing Rs 700 from the purse of Anita Danuwar, which was kept on a bed inside her house, on October 5. Police rescued the girl immediately after they were informed of the mistreatment and made three arrests. Four of the arrestees were caught in course of investigation, police stated. पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। बेस्सरी कुटपिटपछि ती वालिकाको अनुहारमा कालोमोसो दलेर जुत्ताको माला पहिर्‍याइदिएर बजार घुमाउने क्रममा प्रहरीले उद्दार गरेको हो। मोरङको बेलबारी–२ देबीथानडाँडामा बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाइदिएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले उद्दार गरेको हो । ‘वालिकालाई यातना दिइरहेको अवस्थामा प्रहरी टोली पुगेर उद्दार गरेको हो,’ इप्रका बेलवारीका प्रमुख इन्सपेक्टर रामजी कटवालले भने, ‘यातना दिने दुईजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।’ कुटपिटबाट घाइते भएकी बालिकालाई स्थानीय मेडिकलमा उपचार गराइएको छ । आर्थिक अबस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन्। उनकी आमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरी कहाँ पुगेकी थिइन्। पीडित बालिकाले आफुले पैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण अवाक बनेकी छन्। वालिका यातनामा संलग्न ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत कारबाही चलाइएको इन्सपेक्टर कटवालले जानकारी दिए। वालिकामाथि दुर्गाको ७ सय रुपैयाँ चोरेको आरोप छ । प्रहरीसंगको वयानमा दुर्गाले पैसा चोरेका कारण वालिकालाई कुटपिट, कालोमोसे दलेर बजार घुमाएको स्वीकार गरेको इन्सपेक्टर कटवालले बताए
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments