Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-10-01

Lumbini, Gulmi, Musikot, Ward 1

मानसिक सन्तुलन नभएकी ३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट-१ ढाँणका १८ वर्षीय बुद्ध नेपाली, १६ वर्षीय दुई जना बालक, १८ वर्षीय हरि खत्री र २४ वर्षीय ध्रुव थापालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले असोज १५ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा असोज १७ गते उजुरी दिएको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पताल तम्घासमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments