Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-10-06

Sudurpashchim, Bajura, Budhinanda, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक फरार रहेको जनाइएको छ । पीडित बालिकालाई आरोपित त्रयले बलत्कार गरेको पीडित पक्षले असोज २० गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कृष्ण खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते जिल्ला अस्पताल बाजुरामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments