Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-10-07

Bagmati, Sindhuli, Golanjor, Ward 6

गोलोन्जोर गाउँपालिका–६ लुकुवाझाडी बस्ने २५ बर्षीय कुमार नेपालीलाई भरुवा बन्दुक सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । नेपालीले स्याल मार्नलाई भरुवा बन्दुक पड्काउदा सोही स्थान बस्ने खड्ग बहादुर श्रेष्ठको छोरा १६ बर्षीय गोपाल श्रेष्ठलाई आफ्नै घर बनाईरहेको अबस्थामा छर्राले लागी घाईते भई उपचारार्थ सुनकोशी अस्पताल खुर्कोटमा लगिएको थियो । साथै घाईते श्रेष्ठ डिस्चार्ज भई घर फर्कने क्रममा ईलाका प्रहरी कार्यालय खुर्कोटमा जानकारी गराउन साथ प्रहरी टोली खटि गई नेपालीलाई उक्त भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , National/Online Media

0 Comments