Incident Reports

वहुविवाहका आरोपित गिरफ्तारl

2013-06-18

DM Chamling खोटाङ । ०७० असार ४ गते वहुविवाह गरेको आरोपमा पीडिते उजुरी गरेपछि बाम्राङ गाविस-४ कट्टीका ४० वर्षीय रामबहादुर खत्री र उनका कान्छी पत्नि २८ वर्षीया गोमा तामाङलाई असार ४ गते प्रहरीले गिरफ्तार गरेको छ । विवाह गरेको १२ वर्षपछि सिन्धुपलाञ्चोकबाट कान्छी पत्नि ल्याएर आफू र छोराछोरीलाई अलपत्र पारेको भन्दै जेठी पत्नि वर्ष ३९ की भगवती खत्रीले दिएको उजुरीको आधारमा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सेक्टर दुर्गा रेग्मीले जानकारी दिए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis