Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-29

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 11

Nati Babu Dhital पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नपा-११ का ३५ वर्षीय बिदुर गिरीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले असार १५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज ३ गते उपचारका लागि चौतारा अस्पतालमा लगिएकोमा स्वास्थ्य परीक्षण हुँदा बलात्कार भएको खुल्न आएको पीडित पक्षले जनाएको छ । चिकित्सकले बलात्कार भएको प्रमाणित गरेपछि पीडितले घटना खुलासा गरेको आधारमा उजुरी दर्ता गराएको पीडित बालिकाकी आमाको भनाई छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नातिबावु धिताल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments