Incident Reports

बालिका बलात्कार आरोपमा ३ जना पक्राउ

2017-09-15

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 3

बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० बण्डजालाका १९ बर्षीय गणेश खत्री, १८ बर्षीय रामु खांड र १८ बर्षीय सन्दिप जोशी रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताए । उनका अनुसार अनुसार बेलडाँडी गाउँपालिका-३ खैरिघाटकी एक बालिकाले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पिडित बालिकाका अनुसार गत भदौ ३० गते रति घरबाहिर शौचालय जाने क्रममा नजिकैको सिद्धनाथ माबि स्कुलमा लगेर गणेश खत्रीले उनलाई बलात्कार गरेका थिए र त्यसैदिन दिउँसो सन्दिप जोशीले उनलाई फोन गरेर धम्क्याएका थिए । ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kanchanpur

0 Comments