Incident Reports

बालिका बलात्कृत,आरोपित फरार l

2013-06-17

Madhes, Siraha, Kalyanpur

Durga Pariyar सिरहा । ०७० असार ४ गते एक १२ वर्षीया बालिकालाई असार ३ गते चिकना गाविस ३ का १९ वर्षीय सुरेशकुमार यादवले चौरमा भैँसी चराउन गएको समयमा बलात्कार गरको छन् । पीडितको स्वास्थ्य परीक्षण असार ३ गते जिल्ला अस्पताल सिरहामा भएको प्रहरीले जनाएको छ । पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको थियो । आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी मनोजकुमार न्यौपानेले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis