Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2017-10-09

Lumbini, Palpa, Tinau, Ward 6

Yagya Murti Timilsina १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिनाउँ गाउँपालिका-६ मस्यामका २० वर्षीय सुरेश नेपालीविरूद्ध पीडित परिवारले असोज २३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको छ । आरोपितले भदौ १६ गते बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेको छ । घटनापछि आरोपित फरार रहेकेाले खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ । यज्ञमूर्ति तिमिल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments