Incident Reports

श्रीमती कुटेको आरोपमा श्रीमान पक्राउ

2017-09-28

Lumbini, Rupandehi, Omsatiya, Ward 6

रुपन्देहीमा श्रीमती कुटेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–६ की २२ वर्षकी लक्ष्मी चौधरी धोवीलाई कुटपिट गरी फरार रहेका श्रीमान बिरु विश्वकर्मालाई रोहिणी गाउँपालिका–२ पोखरभिण्डीबाट पक्राउ गरिएको हो । विश्वकर्माले श्रीमतीलाई असोज १२ गते धारिलो हतियारले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते लक्ष्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments