Incident Reports

प्रहरी र सिकारी बीच ढुंगामुढा

2017-09-24

Lumbini, Banke, Duduwa

बाँकेको बेतेहेनी र होलिया क्षेत्रमा सिकार गरि फर्किरहेका शिकारी र प्रहरी बीच झडप हुँदा दुबै पक्ष्यका दर्जन बढी घाइते भएका छन् । डुंडुवा गाउँपालिका-३ हल्बलडोलीमा झडप हुँदा प्रहरी तर्फका एकजना माथि हँसिया प्रहार भएको प्रत्यक्ष्यदर्शीले बताए । घटनापछिगएको प्रहरीको थप टोलीले आक्रमणमा संलग्न ३ जना शिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट एक थान मोटरसाइकल र ५ वटा मोबाइल बरामद गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 12
Local Newspaper - Banke

0 Comments

Related Reports