Incident Reports

श्रीमतीलाई चिरपट आक्रमणगर्ने श्रीमान पक्राउ

2017-09-26

Lumbini, Dang, Babai, Ward 5

५ बगरपुर निवासी २५ बर्षीय तारावहादुर केसीले आफ्नी २२ बर्षीया श्रीमती उमा केसीलाई चिरपटले टाउकोमा प्रहार गरि गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते उमाको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरी जनाएको छ । श्रीमतीलाई चिरपट प्रहार गर्ने तारावहादुर केसीलाई नियन्त्रणमा लिइएको छ । मंगलवार बेलुका सामान्य विवाद पछि तारावहादुरले श्रीमतीलाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Other Sources

0 Comments