Incident Reports

प्रहरीले कन्डम कोच्याएको आरोप

2017-10-09

Province 1, Sunsari, Itahari

सुनसरीको इटहरीस्थित तेस्रो लिंगीहरुले बिना कुनै कसुर आफुहरुलाई प्रहरीले पक्राउ गरी हदैसम्मको दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तीन जना तेस्रोलिंगीहरुले प्रहरीबाट आफुहरु असुरक्षित भएको समेत बताएका छन्। इटहरीस्थित जनता उच्च माविको खेल मैदानमा संचालन हुँदै आएको रमाइलो मेला हेरी घर फर्कदै गर्दा प्रहरीले अनुसन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा लगेर हदैसम्मको दुर्व्यवहार गरेको पिडितहरुले पत्रकार सम्मेलनमा बताए । प्रहरी सुत्ने कोठामा लगेर नांगै बनाइ जबर जस्ती कन्डम कोच्याएको पिडितहरुले पत्रकार सम्मेलनमा बताए। प्रहरीको पिटाइबाट मोनिका परियारको देब्रे खुट्टामा निलडाम प्रष्टै देखिएको छ भने अर्का अभय लिम्बुको हात सुन्निएको छ ।उनीहरुको स्थानीय अस्पतालमा स्वास्थ्य जांच गरिएको बताइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Jhapa

0 Comments