Incident Reports

सुत्केरी मृत्युपछी अस्पतालमा तनाव

2017-10-13

Bagmati, Chitawan, Bharatpur, Ward 20

सुत्केरी हुने क्रममा महिलाको मृत्यु भएपछी भरतपुर अस्पतालमा शुक्रबार दिनभर तनाव भएको छ। भरतपुर-१९ गुन्जनगर निवासी २२ वर्षीय सुना भुजेलको सुत्केरी हुने क्रममा मृत्यु भएको हो।भरतपुर अस्पतालको गम्भीर लापरवाहीले सुना भुजेलको मृत्यु भएको पिडित परिवारले आरोप लगाउँदै अस्पतालमा ताला लगाएका थिए।प्रहरीले ताला तोडेको थियो।मुटुको समस्याको करणले सुना भुजेलको मृत्यु भएको अस्पतालले जनाएको छ ।भरतपुर अस्पतालका मेडिकल सुपरि टेन्डेन्ट रुद्र मरासिनीले अस्पतालको लापरवाही नरहेको दावी गरे ।डाक्टर मरासिनीले मृतकको परिवारले कानुनी बाटो खोजेमा अस्पताल पनि सहयोग गरी छानविन गर्न तयार भएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments