Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2017-10-13

Province 1, Bhojpur, Aamchowk, Ward 3

भोजपुरमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको दक्षिणी आमचोक गाउँपालिका ३, थिदिंखाका २१ वर्षीय दिपकुमार राईलाई स्थानीय १७ वर्षीया एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी किशोरीमाथि करणी गर्न खोजिएको आरोपमा परिवारले दिएको उजुरीपछि प्रहरीले राईलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईलाई २८ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर खेम नेपालीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments